• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हजुरबा....


शेरे स्कुलबाट भागेर आएको थियो ।
केहीबेरपछि मास्टर
उसैको घरमा आउदै
थिए ।
यो देखेर शेरेका हजुरबाले भने -
"ओए शेरे तँ भित्र गएर लुकिहाल जा । तँ
भागेर
आको हुनाले मास्टर यतै आउँदै छन
अहिले
फेरी फेला पर्लास नि मास्टरको" ।
शेरे - "म होईन हजुरबा तपाई भित्र गएर
लुक्नु
के" ।
हजुरबा - "म किन लुक्ने नि ?"
शेरे -"मैले त तपाई मर्नु भो भनेर
छुट्टी मागेर आको हो के स्कुलबाट